Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवासंघ गुल्मीको सम्मेलन आयोजक कमिटी गठन

Published on 5:47:00 PM //

अनिल खत्री
युवासंघ नेपाल गुल्मीले तम्घासमा एक कार्यक्रममका बिच रेसुङ्गा नगर सम्मेलन आयोजक कमिटी गुल्मीको सदरमुकाम गठन गरेको छ । गुल्मीको सदरमुकाम तम्घास एमाले पार्टी कार्यलयमा आज सम्पन्न कार्यक्रमले निरञ्जन थापाको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । कमोटिको सह संयोजकमा नारायण पन्थी, सदस्यहरु दौलत थापा, बिक्रम भुजेल, प्रेम थापा, दिपक आचार्य, रामकृष्ण बि.क., कुष्ण थापा, रामु बराल, झगेन्द्र बि.क. रहनु भएको छ ।
कार्यक्रममा युवासंघ नेपालका जिल्ला कमिटी संयोजक कृष्ण भण्डारीको सभापतित्व, युवासंघ नेपालका केन्द्रिय सदस्य गणेश श्रीपालीको प्रमुख आतिथ्यता र बिशेष अतिथी नेकपा एमाले २ नं.क्षेत्रिय कमिटी अध्यक्ष खडग के.सी. रहनु भएको थियो । कार्यक्रममा नारायण बराल, बसन्त ढकालको लगायतको उपस्थिती रहेको थियो । कृष्ण बिश्वकर्माले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा नव गठित सम्मेलन अयोजक कमिटीलाई खड्ग के सी र नाराण बरालले सफताको शुभकामना मनतब्य दिनु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग