Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस क्षेत्र नं. २ को क्षेत्रिय सम्मेलन तयारी अन्तीम चरणमा

Published on 3:32:00 AM //

अनिल खत्री 
यहि असोज १० गते हुने नेपाली काग्रेश क्षेत्र नं. २ को आयोजनामा हुने क्षेत्रीय सम्मेलन र प्रशिक्षण कार्यक्रममको तयारी अन्तीम चरण पुगेको आईतवार एक पत्रकार सम्मेलन गरि जानकारी गराएको छन ।
गुल्मीको सदरमुकाम तम्घासको नेपाली काग्रेशको पार्टीकार्यलयमा क्षेत्र नं.२ को आयोजना आईतवार पत्रकार सम्मेलनमा आयोजना गरि आफनो सम्ममेलनको तयारी अन्तीम चरणमा जानकारी गराएका छन । यहि असोज १० गते हुने नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रिय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको लागी नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिह बरिष्ट प्रशिक्षक महेश दाहाल नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका नेता को उपस्थिती रहने कार्यक्रम रहेको छ । क्षेत्रिय सम्मेलनमा क्षेत्र नं. २ बाट ४५० प्रतिनिधी पर्यबेक्षक रहने छन सम्मेलन यहि असोज १० गते बिहाना ७ बजे नेपाली काग्रेशको पार्टी कार्यलयबाट र्‍याली पुतली बजारको शिब सक्ती चलचित्र मन्दीर हलमा संञ्चालन हुने जनाइएको छ । सम्मेलनले नय नेतृत्वचयन गर्दै सम्पन्नहुने आज सम्पन्न पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग