Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक ब्याक्तिको शव भेटियो

Published on 3:51:00 PM //

सीता भण्डारी,
अर्घाखाँचीको ढिकुरा गाविसका एक व्यतिmको शव हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ । ढिकुरा गाविस १ का ५० वर्षीय दुर्गाप्रसाद भट्राईको शव ढिकुरा र खाँचीकोट गाविसको सीमक्षेत्रको रह खोलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको स्थानीयवासीले वताएका छन् । शवको प्रकृति हेर्दा शरिरभरि गहिरो चोट भएको र घटनास्थलवाट करिव एक सय मिटर टाढा उनको चप्पल र टोपि भेटिएकोले उनको कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल सन्धिखर्क पुर्याईएको र घटनाको बारेमा अनुन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग