Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समयमा उपचार नपाउदा एकको मृत्यु

Published on 12:59:00 PM //

जन्डीस रोग गाउँमै निको हुन्छ भन्ने रुढीवादी सोँचका कारण समयमै अस्पतालमा नल्याउदा गुल्मी हस्तीचौरका एक व्यतिmको ज्यान गएको छ । हस्तीचौर गाविस वार्ड नं २ हर्पुकोट लाम्पाटा निवासी ४८ वर्षीय भिमवहादुर घिमिरेको जन्डिस रोगके समयमै उपचार हुन नसक्दा मृत्यु भएको हो । उनको तम्घासको रेसुङ्गा अस्पतालमा उपचार गराउन ल्याएको केहीवेर मै मृत्यु भएको थियो ।
लामो समयदेखि जन्डिस रोगले ग्रस्त वनेपनि परीवारजनले तीन दिन अघिमात्र थाहापाएपछि स्थानीय तहमै निको हुन्छ भन्दै अस्पताल नल्याएको पारिवारिक श्रोतले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग