Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाघको आक्रमणमा परि घाईते

Published on 12:17:00 PM //

अर्घाखाँचीको हंसपुर गाविसमा हिजो वेलुकी वाघको आक्रमणमा परि एक जना व्याक्ति गम्भिर घाईते भएका छन् । सोमवार वेलुकी आफुले पालेको वाख्रामाथि झम्टिरहेको वखत वाघलाई धपाउन खोज्दा वाघको आक्रमणमा परि हंसपुर गाविस २ का २९ वर्षीय रामकृष्ण अधिकारी घाईते हुनुभएको हो । घाईते अधिकारीकोे स्थानीय मेडिकलमा उपचार भईरहेको वताईएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग