Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवक सघंलाई सगंठन बिस्तार गर्ने रन्को

Published on 1:30:00 AM //

टोपलाल अर्याल  
अखण्ड नेपाल, समयमै सबिंधान, गणतन्त्र र राष्ट्रियताको पक्षमा युवा परिचालन भन्ने मुल नाराका साथ अखिल नेपाल युबक सघंले सञ्चालन गरेको युवा जागरण अभियान कार्यक्रम आज प्युठान जिल्लाको बादिँकोट गाविसमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका कार्यक्रममा बिशिष्ट अतिथी नेकपा मसालका प्युठान जिल्ला प्रर्वता तिलक जिसीले नेपालमा प्रजातान्त्रिक बिकेन्द्रिकरणमा आधारित स्थानीय शुसासन सहितको एकात्मक प्रणालीको खाँचो रहेको बताउनुभएको थियो । 
कार्यक्रमले अशोक एमसिको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल युवक सघं बादिकोटको गठन गरेको छ । जसको उपाध्यक्षमा निशान घर्ति, सचिव बिष्णु घर्ति, सह–सचिवमा बसन्त बिक र कोषाध्यक्षमा दुर्गा पोखे्रल रहनुभएको छ । कार्यक्रम अखिल नेपाल युवक सघंका केन्द्रिय सचिव अभीमान सिहं थापाको प्रमुख आथ्यिता, कार्यक्रम तयारी समितीका सयोंजक शकंर पोखे्रलको अध्यक्षता, अशोक एमसिको स्वागत र बाबुराम बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग