Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अरिङ्गालले टोकेर एक जना गम्भिर घाईते

Published on 1:51:00 AM //

सिता भण्डारी
गुल्मीको सिमिचौरमा अरिगालले टोकेर एक व्यक्ति घाइते भएका छन । यसरी घाइेते हुनेमा सिमिचौर गाविस ३ फलामे निवासी नमबहादुर परियार रहेका छन् । आज बिहान दाउरा काट्न जङगलमा गएको बेला उनलाई अरिंगालले टोकेको हो । करिब तीस ओटा अरिंगालले परियारलाई टोकेको र उनको अवस्था गंम्भिर वन्दै गएपछि उपचारका लागि जिल्ला अस्पताल तमघासमा ल्याई पुराईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग