Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीको साइकल गस्ती

Published on 5:35:00 PM //

तम्घासमा पनि साईकल गस्ती: गुल्मी उद्योग वाणिज्य संघले तिन साईकल उपलब्ध गराएपछि प्रहरीले गुल्मीको सदरमुकाम तम्घासमा पनि साईकल गस्ती परिचालन गरेको छ । दशै तिहार जस्ता चाडपर्वमा लुटपाट बढ्ने र बजारहरुमा बढी भिड लाग्ने गरेकाले त्यसको नियन्त्रणका सजिलो पुर्याउन संघले साईकल उपलब्ध गराएको थियो । साईकल पाएपछि प्रहरीले बजारमा गस्ती पनि बढाएको छ । तस्विर ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग