Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति सुरक्षा कायम गरौँ (फोटो फिचर)

Published on 5:35:00 AM //

शान्ति सुरक्षा कायम गरौँ ः पहिलो नागरीक सुरक्षा दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको ¥याली । बिहीबार आयोजीत कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, पत्रकार, नागरीक समाज विभीन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । प्रहरीले अत्याधुनिक हातहतीयार र पोशाकमा सुसज्जीत समूह तथा आकस्मीक उद्धार सामाग्री र हतीयार समेत प्रदर्शन गरेको थियो । सबै तस्विरहरु ः गगनशिला खड्का

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग