Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सभाषद थापा सरायँ नाच हेर्दै, कार्यकर्ता भेट्दै

Published on 10:27:00 AM //

अनिल खत्री  
दसैं मनाउन आफनो गृह जिल्ला आउनु भएका गुल्मी क्षेत्र नं. ३ का संबिधानसभाका सभासद चन्द्र बहादुर थापा सागर यतिबेला गुल्मी जिल्लाको क्षेत्र नं. ३ का बिभिन्न गाबिसमा हुने सरायँ नाच तथा कार्यकर्ता भेटघाटलाई पनि तिब्रता दिनुभएको छ । यसै क्रममा आज गुल्मी जिल्लाको इस्मादाहोली, दर्लामचौर र अर्खाबाङ्गमा गई त्यहाको सरायँ  नाच तथा कार्यकर्ता भेटघाट गर्नु भएको छ । भेटघाटको क्रममा उहाले समसामहिक राजनितीको बारेमा जानकारी तथा छलफल स्थानिय युवा,  बुवा आमा तथा दाजुभाईको समसामयिक समस्याको बारेमा समेत जनकारी लिनुभएको हाम्रा सहकर्मी सुवास चन्द्र महतले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग