Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालबालिका बेच्न हिँडाएको आशंकामा एक पक्राउ

Published on 9:13:00 PM //

रुरु रिडी नेटवर्क 
बिक्रीको लागि लान लागिएको आशंकामा दुइ जना बालबालिका सहित एक इराकी मुलका नागरिकलाई प्रहरीले आईतवार साँझ रिडी बसपार्कबाट नियन्त्रणमा लिएको छ् । तम्घास बाट लु१ख ४००३ नम्बरको बसमा आएका उनीहरुलाई बसका यात्रुहरुले शंका लागि रिडीमा प्रहरीलाई बुझाएका हुन । अन्दाजी ९ बर्षका दिब्य नाम गरेका एक बालक र ८ बर्षकी लक्ष्मी कुमाल नाम गरेकी एक बालिका उनी सँग कामको लागि भनी आएको बुझिएको छ्।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग