Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकलको ठक्करबाट बालिका घाईते

Published on 1:01:00 PM //

मनोज बस्नेत
अर्घाखाँचिको अर्घातोषमा मोटर साईकलको ठक्करबाट बुधबार एक बालिका घाईते भएकी छिन् । मरेङ्ग गाविसको वार्ड नम्बर ५ छेडाँठाडीको मेलाबाट फर्कदै गरेको लु २ प ३०३६ नम्ंबरको मोटरसाईकलले  अर्घातोषको चौरी भन्ने ठाउँमा अर्घातोष ६ की ४ बर्षिया शिला श्रेष्ठलाई ठक्कर दिएको हो । सामान्य घाईते बालिकाको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । ठक्कर दिने मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको र चालक भने अहिले फरार रहेको प्रहरीलाई उदृत गर्दै स्थानीय रवि कुवंरले जानकारी दिनुभएको छ ।

 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग