Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी जवानको पार्थिब शरीरलाई सलामी अर्पण (फोटो फिचर)

Published on 8:06:00 PM //

गुल्मीको नयाँगाउँ गाविसमा मंगलबार राती सरायँ नाचका क्रममा भएको विवादमा छुरा प्रहार गरी हत्या गरिएका प्रहरी जवान सुर्यबहादुर थापालाई सलामी अर्पण गर्दै बरिष्ट प्रहरी उपरिक्षक बमबहादुर भण्डारी । हत्याको आशंकामा प्रहरीले बुधवार १२ जनालाई पक्राउ गरेको छ । तस्विर: घनश्याम गौतम




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग