Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा १५ घाइते

Published on 1:42:00 PM //

बिरेन्द्र के.सी 
हंसपुरबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु १ ज १७०९ नम्बरको जीप अर्घा र वाँगीको बीचमा पर्ने अल्घाटारीको विरैटा भन्ने स्थानमा विहीबार दुर्घटना हुँदा जीपमा सवार १५ जना यात्रु घाईते भएका छन । जसमध्ये ५ को अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ । घाईतेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
जीप ओरालोमा बाटोमा झर्दै गर्दा गियर फेल भएपछि पछिल्ला टायर फुस्किएपछि दुर्घटना भएको हो । जीप सडक देखी करिब ७० मिटर तल खसेको थियो । 
ईकान्तिपुरबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग