Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज, कतारको भेला सम्पन (फोटो फिचिर)

Published on 3:56:00 AM //

कुमार अबिरल
गुल्मी सेवा समाज दोहा कतारको मासिक भेला सम्पन भएको छ। उक्त भेला सस्थाका अध्यक्ष श्री दोर्ण बहादुर बस्नेत ज्युको अध्यक्षतामा बसेको थियो। साथै सस्था का अन्य पदाधिकारीहरु लगायत कतार बासी गुल्मीले मित्रहरुको बाक्लो उपस्थती रह्यो । उक्त भेलामा सस्थामा नयाँ सदस्यता लिने र पुरना सदस्यहरुले आफ्नो सद्स्यता नविकरन गर्ने काम सम्पन्न भयो। हरेक महिनाको दोश्रो सुक्रवार बस्दै आएको उक्त भेला यो महिना पनि मिती (२०६८-६-२७)अर्थात १४-१०-२०११ सुक्रवारको दिन सम्पन्न गरियो। सो अवसरमा नजिकिदै गरेको शुभ दिपावलीको पावन आवसरमा शुभकामना आदान प्रदान शहीत देउसी भईलो कार्यक्रम पनि आयोजना गरिने निर्णय गरिएको कुरा उक्त कार्यक्रमका सयोजक श्री मिनु राम पाण्डेले जानकारी दिनु भयो। प्रवासमा रहनु भएका सम्पूर्ण गुल्मेली मित्रहरुको आफ्नै सस्था गुल्मी सेवा समाज दोहा कतारको हरेक महिनामा बस्दै आएको भेलामा यहाँहरु पनि उपस्थीत भई आफ्नो सदस्यता लिन सकिने कुरा यहाँहरुलाई अभगत गराउन चाहन्छौ। कतार वासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई दु:ख कस्ट परेको बेलामा सस्था बाट बिभिन्न सहयोग गरिदै आएको कुरा पनि उक्त अवसरमा उल्लेख गरियो। 




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग