Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीद्धारा वम निस्कृय

Published on 1:20:00 AM //

मनोज बस्नेत
गुल्मीको सिर्सेनीमा हिजो फेला परेका २ वटा सकेट बम निस्कृय पारिएको छ । प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, कालिदत्त गुल्मका सेनानी सन्तोष कुमार थापा लगायको उपस्थितीमा कालिदत्त गुल्मवाट गएको नेपाली सेनाको वम डिस्पोजल टोलीले उक्त वम निस्कृय पारेको हो । उक्त वम हिजो सिर्सेनी गाविसको वार्ड नम्बर ७ पोखराबारीको गारेटो बाटो मुनी ढुङ्गाको खोचँमा गाईबाख्रा चराउने स्थानीय वालवालिकाले बम फेला पारेका थिए । खिया लागेको अवस्था फेला परेका ति बमहरु द्धन्दकालमा राखिएको हुन सक्ने अनुमान जिल्ला प्रहरी कार्यालय गुल्मीले गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग