Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सराँय नाच हेर्दा झडप, एक घाइते

Published on 2:51:00 AM //

पि एम मगर
आईतवार  सरायँ नाँच हेर्ने क्रममा झडप हुँदा अमरपुर गाविस वार्ड नं. ३ निवासी १७ वर्षीय नरेश कुवँर घाईते भएका छन् । सरायँ नाँच हेर्ने क्रममा मर्भुङ गाविसका युवाहरुको एक समुहले कुवँरलाई कुटपिट् गरी घाईते वनाएको पीडित पक्षले वताएका छन् । दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले अस्थायी प्रहरीचौकी वस्तु लामडाँडामा उजुरी दिएका छन् । यता अमरपुरकै ओमप्रसाद माध्यमिक विद्यालयको प्राङ्गणमा भएको सरायँ नाँचको क्रममा दुई युवा पक्षविच झडप हुँदा २ जना घाईते भएका छन् । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग