Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पिङबाट खसेर घाइते

Published on 2:50:00 AM //

पि एम मगर
दसैंमा पिङ् खेल्ने क्रममा पिङ्बाट खसेर अमरपुर गाविसकी एक महिला गम्भिर घाईते भएकी छन् । वडादशैँँ अन्तर्गत त्रयोदशीका दिन अमरपुर भगवती मन्दिरमा लागेको मेलामा पिङ्ग खेल्ने क्रममा पिङ्गवाट खसेर अमरपुर गाविस वार्ड नं. ६ की मेनुका महत गम्भिर घाईते भएकी हुन् । घाईते महतको टाउकोमा गम्भिर असर परेको र अझै अचेत अवस्थामा रहेको पारिवारीक श्रोतले जनाएको छ । घाईते महतको अहिले पाल्पामा उपचार भईरहेको छ । भगवती मन्दिर व्यवस्थापन समितिले घाईते महतको उपचार खर्च दिने वताईएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग