Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हजुरबाले बक्सिङ हान्दा नातिनिको मृत्यु

Published on 2:48:00 AM //

पि.एम.मगरगुल्मीको अमरपुर गाविसमा आफ्नै हजुरवाको मुक्का प्रहारवाट दुई महिनाकी एक वालिकाको मृत्यु भएको छ । अमरपुर गाविस वार्ड नं. १ निवासी भिमवहादुर कुमालले हानेको मुक्का नातिनीलाई लाग्दा दुई महिनाकी वालिका कमला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कुमालले आफ्नी श्रीमति र छोरी एक आपसमा झगडा गरेको विषयलाई लिएर छोरीलाई मुक्का हान्ने क्रममा नातिनीलाई पनि मुक्का लागी चोट लागेको थियो ।
भिमवहादुर कुमाल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग