Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सर्बोदय उमाबिमा गिरी

Published on 12:11:00 AM //


मनोज बस्नेत
नेपाल राष्ट्रिय सर्वोदय उच्च माध्यामिक बिद्यालय पौँदिअमराई गुल्मीको अध्यक्षमा गोपाल गिरी चयन हुनुभएको छ । सर्वदलीय समिती, शिक्षक, अविभावक, बिद्यालय व्याव्स्थापन समितिका पदाधीकारी, सदस्य तथा बिभीन्न सघंसस्ंथाका प्रतिनीधीको आज भएको भेलाले गिरीको अध्यक्षतामा बिद्यालय व्याव्यावस्थापन समितिको पुर्नगठन गरेको हो । १० सदस्यीय बिद्यालय व्यावस्थापन समितिको सदस्य सचिवमा बिद्यालयका प्राचार्य चिरञ्जीबी थापा र सदस्यमा हरी बहादुर थापा, जीत बहादुर पाठक, अनिता केसी, टिका गिरी, रेशम गिरी र दुर्गा बहादुर रायमाझि चयन हुनुभएको छ ।
समय अभावका कारण बाकीँ २ जना सदस्यहरुको मनोनयन भोली गरिने बताईएको छ । त्यस्तै भेलाले गगां कुमारी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अविभावक सघंको पुर्न गठन गरिएको छ । बिद्यालय व्याव्स्थापन समितिका निर्वतमान अध्यक्ष जित बहादुर पाठकाको अध्यक्ष र बिद्यालयका प्राचार्य चीरञ्जीबी थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग