Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वार्ड नम्बर एक नम्बर १

Published on 1:05:00 PM //

मनोज बस्नेत
वडा दशैको अवसरमा तुफान परिकल्पना युवा क्लब मुसीकोट गुल्मीले आयोजना गरेको मुसिकोट गाविस वार्ड स्तरीय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । मुसिकोट ५ देउरालीको खेल मैदानमा भएको प्रतियोगितामा मुसिकोट गाविसको बार्ड नम्ंबर १ प्रथम र वार्ड ८ द्धितीय भएका छन् । ६ ओटा समुहको प्रतिष्प्रधाबाट हिजो फाईनलमा प्रवेश गरेका वार्ड नम्बंर १, ५ र ८ फाईनल बिचको फाईलन खेल आज भएको हो ।
कार्यक्रममा प्रतियोगिताका प्रथम र द्धितीय हुने समुहलाई पुरस्कारले सम्मान गरिएको छ । खेल हिजोँ देखि सुरु भएको हो । मुसिकोट गाविस उपाध्यक्ष अर्जुन पुरीको प्रमुख आतिथ्यता, तुफान परिकल्पना युवा क्लबका अध्यक्ष मदन घिमिरेको अध्यक्षता रहेको प्रतियोगिताको सञ्चालन सचिव बसन्त अधिकारीले गर्नुभएको सहकर्मि कृष्ण भट्टराईले जानकारी दिनुभएको छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग