Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वालकको कुटाईबाट बृद्ध घाइते

Published on 2:38:00 PM //

टोपलाल अर्याल
बृद्ध भत्ता बुझेर घर फर्किने क्रममा २ वालकको कुटाईबाट गुल्मीको वामीमा एक बृद्ध घाइते हुनुभएको छ । वालकको कुटाईवाट वामी गाबिस वार्ड नम्बर ८ मालारानिका ६९ बर्षिय धन बहादुर गोरे बिक घाइते हुनुभएको हो । वामी गबिसको वार्ड नम्बर ५ मा रहेको गाबिस भबनबाट बृद्ध भत्ता बुझि आज दिउसो घर फर्किने क्रममा बार्ड नम्बर ६ मा हुर्दुङ्कोटमा ११ बर्षका कमल बिक, ९ बर्षका बिश्वास परियारले पैसा मागेको र धनवहादुरले नदिएपछि आफुलाई लाठी र ढुङ्गा प्रहार गरेको विकको भनाई रहेको छ ।

आखाँ कम देख्ने कान नसुन्ने बिकको टाउको, आखाँ, र निधारमा चोटलागेको छ । दैनिकी मजदुरी गदै आफ्नो दैनिकी चलाउदै आएका बिकले आफु अन्याएमा परेको भन्दै संम्बन्धित निकायलाई न्याय दिलाईदिन आग्रह गरेको सहयोगी पत्रकार लोक प्रसाद छन्त्यालले खबर पठाउनु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग