Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमर कल्याणको साधारण सभा सम्पन्न

Published on 7:31:00 PM //

अमरकल्याण महिला विकास वहुउद्देश्यीय सहकारी संस्था गुल्मीको वार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । संस्थाले गंगा थापाको अक्ष्यक्षता १५ सशस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुसिला मरासिनी,सचिव सरस्वती मरासिनी, कोषाध्यक्ष गीता पाण्डे त्यस्तै सदस्यहरुमा भगवति कुँवर, रामकुमारी भट्राई,उमा चुँदारा, हरिमाया थापा र कमला विश्वकर्मा रहनुभएको छ । त्यस्तै सभाले कोपिला खनाल र भेषकला पन्थी रहेको कर्जा समिति चयन गरेको छ । साथै मिना पन्थीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि संस्स्थाल चयन गरेको छ जसको सदस्यहरुमा माया सुनार र सुन्दरा गैरे रहनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग