Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अरिङ्गगालको टोकाईवाट गम्भिर घाईते

Published on 11:05:00 AM //

सीता भण्डारी,
अर्घाखाँचीको सीतापुर गाविसमा अरिङ्गगालको टोकाईवाट एक महिला गम्भिर भाईृते भएकि छन् । घाईते हुनेमा सीतापुर ३ छाप निवासी ३० वर्षीया दुमकला क्षेत्री रहेको स्थानीयवासीन्दाले वताएका छन् । घर नजिकै घाँस काट्दै गर्दा एक्कासी अरिङ्गगालले चिलेर घाईते भएकि क्षेत्रीको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईतेको अवस्था अत्यन्तै चिन्ताजनक रहेको अस्पताल श्रोतले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग