Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा नयाँ बैंक थपियो, भृकुटीको १८ औँ शाखा तम्घासमा

Published on 2:13:00 PM //

सीता भण्डारी
भृकुटी डेभलपमेन्ट वैंङ्ग लिमिटेडले गुल्मीको सदरमुकाम तम्घासमा आज देखि आफ्नो १८ औं शाखाको शुभारम्भ गर्दै छ । चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्गजा, दाङ्ग र रोल्पा गरी १० जिल्लामा वैंङ्गको कार्यक्षेत्र रहेको बैङ्गका कार्यकारी प्रमुख लोकनाथ भुसालले वताउनुभयो । बैंङ्गको चुक्ता पुँजी २८ करोड,निक्षेप २ अर्व २५ करोड र कर्जा सापट २ अर्व रहेको वैंङ्गद्धारा प्रकाशित प्रेस विज्ञप्तिमा जनाईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग