Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा जाडो बढ्यो, जनजीवन कष्टकर (फोटो फिचर)

Published on 2:32:00 PM //

तेजेन्द्र थापा
गुल्मीमा केही दिन देखी एक्कासी बढेको चिसोले गर्दा जनजीवन कष्टकर बनेको छ । बुधबार हिजो दिनभर बादलले ढाकेको आकास बिहीबार पनि बहानैदेखि पुन बादलले छोपेको । चिसोका कारण रुघा-खोकी लगायत टाउको दुख्ने जस्ता रोगहरु देखापर्न थालेका छन ।
 किसानहरु पनि चिन्तित देखिन्छ्न आकाश बादलले धपक्कै ढाकेको छ । खेतभरी धान लथालिंग छ, कति खेर असिना आएर बर्ष भरि खाने बलि सत्यनाश पारीदिने हो भन्ने पिरले सताएको छ ।
 सबै किसानहरु माथि आकाश हेर्दै खेतमा धान स्याहार्न ब्यस्त छन्  स्थानीय । चिसोका कारण बजारमा सर्वसाधरणको चहलपहल पनि घटेको छ ।
स्थानियहरु यहि गतिमा जाडो बढ़ने हो भने पुस -माघमा थेग्नै नसकिने जाडो हुने अनुमान लगाउदै छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग