Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा बढ्न थाल्यो चाहलपहल

Published on 6:09:00 PM //

अनिल खत्री
तिहारमा बन्द रहेका गुल्मी जिल्लाका सरकारी कार्यलयहरु पुर्ण रुपमा संञ्चालनमा आएका छन । कार्यलय सञ्चालनमा आएयता गुल्मीको सदरमुकाम तम्घासमा आज बिषेश चहलपहल बढेको थियो । गुल्मी जिल्लाको जिल्ला प्रसाशनमा कार्यलयमा नागरिकता बनाउनेहरुको बिषेश घुइचो समेत बढेको छ । आजमात्रै जिल्लाका बिभिन्न गाबिसबाट आएका १०० भन्दा बढि नागरिकहरुले नागरिताको प्रमाण पत्र बनाएको साहायक प्रमुख जिल्ला अधिकारी जगदिसचन्द्र नेपालीले जानकारी दिनुभएको छ ।
गुल्मी जिल्ललाका बिभिन्न ठाउहरुबाट नागरिता बनाउनको लागी तथा अन्य कामको सिलसिलामा तम्घास बजार आएकाहरुले गर्दा बजारमा अन्य दिनमा भन्दा बिषेश चहलपलह देखिएको थियो । दसै तथा तिहर बिदामा बाहिरबाट आएकाले नागरिकता बनाउन जिल्ला प्रसासनमा आए पछि उल्लेख्यमात्रामा चाप बढेको साहायक प्रमुख जिल्ला अधिकारी जगदिसचन्द्र नेपालीले जानकारी दिनुभयको छ । साथै केहिदिन यता गुल्मी जिल्लाको सदरमुकाममा चिसो बढेको छ । चिसो बढे सगै गुल्मी जिल्लाका बिभिन्न पसरहरुमा चिसो बाट बच्नको लागी तातो कपडा किन्नेहरुको पसलहरुका चहलपहल बढेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग