Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुद्रावेणी बृद्धाश्रमका बृद्धबृद्धा (फोटोहरु)

Published on 2:37:00 PM //

 आश्रमका बृद्ध-बृद्धा: गुल्मीको अस्लेवा गाविसको रुद्रवेणीमा रहेको लुम्बिनी अंचलकै एकमात्र बृद्धाश्रमका बृद्धबृद्धाहरु ।
 सरकारले आश्रमका लागि कुनै सहयोग नगर्दा यहाँ आश्रित ६० बृद्धबृद्धाहरु दैनिक खानेकुराको जोहो गर्न नसक्दा विभिन्न काम गर्न बाध्य छन् । तस्विर ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग