Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देसभरमा जिबिसहरुको बेरुजु फर्छ्यौटमा गुल्मी दोस्रो

Published on 11:17:00 AM //

जिल्ला बिकास समिती, गुल्मी  देशभरका जिविसहरूमध्ये बेरुजु फछ्र्योटमा दोस्रो भएको छ । यसै अवसरमा स्थानीय विकास मन्त्रालयको आर्थिक प्रशासन शाखाले जिल्ला विकास समितिलाई प्रमाणपत्रसहित ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।  प्राप्त पुरस्कार सोही वर्ष कार्यसम्पादन गर्ने स्थानीय विकास अधिकारी र लेखा शाखाका कर्मचारीहरूलाई उपलब्ध हुने जिविसले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग