Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धेरै दिनपछि घाम देखियो

Published on 3:41:00 PM //

तेजेन्द्र थापा
धेरै दिन पछी आज गुल्मी लगायत आसपासको आकाश केहि खुलेको छ । आकाशमा बादल केही मात्रामा उठेता पनि हल्का घामको तापले गर्दा यहाका बासिन्दाले केहि राहत महसुस गरेका छन् । आज बिहान घाम उदाउना साथ सबैजना घरबाट बाहिर निस्केर घाममा बसिरहेका छन् । धान स्याहार्ने किसानलाई पनि केहि राहत महसुस भएको छ तर पनि ढुक्क हुने स्थिति भने छैन किनकी आकाशमा बादल अझै पूर्ण रुपमा हट्न  सकेको छैन । किसानहरुले चिसै धान थुपारेका थिए आज उनिहरु ति चिसा धान सुकाउनमा ब्यस्त देखिन्छन भने कोहि धान झाटन कोहि दाइ हाल्न ब्यस्त देखिन्छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग