Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ईप्रका, रिडीको नब निर्मित भवनको उदघाटन (फोटोहरु)

Published on 2:51:00 PM //

रुरु नेटवर्क  
ईलाका प्रहरी कार्यालय,रिडीको नब निर्मित भवनको हिजो उदघाटन सम्पन्न भएको छ्। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिनाले भवनको उद्घघाटन गर्नु भएको हो। उद्घघाटन कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल,स्थानिय बिकास अधिकारी हिरालाल रेग्मी,नेपाली कांग्रेसका भुवन प्रशाद श्रेष्ठ,एमालेका कमल प्रशाद श्रेष्ठ,ए नेकपा माओवादीमा निमबहादुर पाण्डे,लगायतका ब्यक्तीहरुको उपस्थिती रहेको थियो। ७६ लाख ८५ हजार रुपैयाको लागतमा निर्माण गरिएको उक्त भवन नेपाल सरकार शान्ती तथा पुनरनिर्माण मन्त्रालयको शान्तीकोष अन्तरगत निर्माण गरिएको हो।
 प्रहरी स्मारकको अनावरण गर्दै अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिना।
 स्थानिय बिद्याज्योती बोर्डइङ स्कुलका बिद्यार्थीहरु कार्यक्रममा राष्ट्र गान गाउँदै।
 नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिनाको स्वागतार्थ प्रतिक्षामा गुल्मीका प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल तथा अन्य अतिथीहरु।
 रिबन काटी भवनको उदघाटन गर्दै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिना।
 नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिनाको स्वागत गर्दै स्थानीय समाज सेवीहरु।
 नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिना लाइ सलामी गारद अर्पण गर्दै प्रहरी जवानहरु।
 नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिनाको स्वागतार्थ प्रतिक्षामा स्थानिय बिद्याज्योती बोर्डइङ स्कुलका बिद्यार्थीहरु।
कार्यक्रममा उपस्थित अतिथीहरु।
(माथिका सम्पूर्ण तस्बिरहरु रुरु नेटवर्कबाट लिईएका हुन ।)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग