Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेन्सन क्याम्पको समयमा होटल तथा पसलहरुको अनुगमन

Published on 2:26:00 PM //


मनोज बस्नेत
भुतपुर्व भारतीय सैनिकालाई पेन्सन वितरण गर्न गत कात्तिक २१ गते देखि गुल्मीको तम्घासमा चलीरहेको पेन्सन क्पाम्पलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासका होटल तथा पसलहरुको अनुगमन थालेको छ । क्याम्पको समयमा व्यापारीहरले मनपरी गर्न सक्ने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल नेतृत्वको होटल व्यावशायी, उद्योग वाणिज्य सघं र पत्रकार सहितको टोलीले आज बाट अनुगमन सुरु गरेको हो । अनुगमनको क्रममा होटलहरुमा फोहोर भएको र बिभीन्न परिकारहरु नछोपीकन राखेको भेटिएकोले सफा राख्न र परिकारहरु छोपेर राख्न निर्देशन दिएको अनुगमन टोलीले जनाएको छ । त्यस्तै सडक किनार तथा पेटिमा सामान नराख्न पनि निर्देशन दिएको टोलीले दिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग