Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुस्तक, फर्निचर र शौचालय माग

Published on 6:53:00 PM //



मनोज बस्नेत
जनजागृती उच्च माध्यामिक बिद्यालय हुँगा गुल्मीका बिद्यार्थीहरुले बिद्यालयमा पुस्तकालय तथा भैतिक सामाग्रीको राम्रो व्यावस्था मिलाउन बिद्यालयलाई आग्रह गरेका छन् । बिद्यालयमा उचित पुस्तकालय, फर्निचर, शौचालय तथा खेलकुदका सामाग्रीको राम्रो व्यास्था नभएको भन्दै कक्षा ११ र १२ का बिद्यार्थीहरुको आज बिहान भएको भेलाको निर्णय पछि उनिहरुले आफना मागहरु पुरा गर्न बिद्यालय प्रशासनलाई आग्रह गरेका हुन् । बिद्यालयका उच्च मावि सयोंजक ईश्वरी प्रसाद अर्याललाई भेटेर बिद्यार्थीहरुले बिद्यार्थी सङख्या अनुसार पुस्कालयमा पुस्तक नभएको, फर्निचर र शौचालयको अवस्था जिर्ण बन्दै गएको तथा अझै सम्म पनी खेलकुदका सामाग्रीको उचीत व्यावस्था नभएको गुनासो गरेका छन् । सयोंजक ज्ञवालीले मागहरु जाहेज भएको भन्दै यी कुराहरुको बिषयमा बिद्यालय व्यावस्थापन समितीलाई जानकारी गराउने आश्वासन दिनुभएको सहकर्मी सौगात सागर भण्डारीले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग