Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१५० मि. दौडमा खत्री प्रथम

Published on 9:00:00 PM //


पि.एम.मगर
गुल्मीको सदरमुकाम तमघासमा चलिरहेको तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियो गिता अन्तर्गत आज तेस्रो दिन भएको १ सय ५० मिटर दौडमा एक्काईस प्रतियोगीलाई पछाडी पार्दै उदय उच्च माध्यमिक विद्यालय, शान्तिपुरका छात्र डोलवहादुृर खत्री प्रथम भएका छन् । त्यस्तै नयांगाउँ उच्च मावि नयाँगाउँका छात्र पुरन सुनार द्धितीय र मैनडाँडा माध्यमिक विद्यालय हर्दिनेटाका छात्र सुवास वुचा तृतीय भएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग