Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्रक र मोटरसाईकल जुझ्दा एक घाईते

Published on 8:59:00 PM //


सीता भण्डारी
गुल्मीको थानापति गाविसमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाईकल चालक घाईते भएका छन् । आज विहान तमघासवाट वुटवलतर्फ जाँदै गरेको लु १ ख ६१७२ नंम्वरको ट्रक र रिडीवाट तमघासतर्फ आउँदै गरेको लु ६ प ८४८ नम्वरको मोटरसाईकल थानापति गाविस ४ सल्लेरी डाँडामा ठोक्किँदा मोटरसाईकल चालक सिमिचौर ९ निवासी जिवन कुवँर राना घाईते भएका हुन । घाईते रानाको अवस्था यतिवेला सामान्य रहेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग