Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घैंटा निर्माण

Published on 6:11:00 PM //


घनश्याम गौतम
बढ्दो खानेपानीको समस्यालाई समाधान गर्न सदरमुकाम तम्घास ८ र ९ को कुँडापानी र भुजेलखर्कमा आकाशे पानी संकलनका लागि ९४ वटा घैंटा निर्माण गरिएको छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ विकास केन्द्रको आर्थिक सहयोगमा जिल्ला रेडक्रसमार्फत २ हजार लिटर क्षमताका ११ र ६ हजार लिटरका ८३ वटा आकाशे पानी संकलन घैंटा निर्माण गरिएको पूर्वजनप्रतिनिधि समेत रहेका नेपाली कांग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

घैंटा निर्माणका लागि २७ लाख ३४ हजार रुपैयाँ फनवर्ड र ३ लाख ६४ हजार रुपैयाँ स्थानीय जनश्रमदानबाट लगानी ग

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग