Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफैले चलाएको बन्दुक पडकदा मृत्यु

Published on 4:17:00 PM //

सिता भण्डारी
अर्घाखाँचीको नुवाकोट गाविसमा वन्दुकको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाविस वार्ड नं ५ पान्डाँडा निवासी ५५ वर्षीय गोविन्द पुन रहेको प्रहरीले जनाएको छ । मृतक पुनको घाँटीमा गोलि लागेको र साथमा एक थान भरुवा बन्दुक पनि फेला परेकोले घटना थप रहस्यमय वनेको प्रहरी निरीक्षक सन्जिव खड्काले जानकारी दिनुभएको छ । घटनावारे अनुन्धान भईरहेको र शव पोष्टमाटमकालागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग