Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिसो बढ्यो, जनजीवन कष्टकर

Published on 6:00:00 PM //


प्रतिक्षा शर्मा
बिगत केहि दिनदेखि यता गुल्मी लगायत आसपासका जिल्लाहरु अर्घाखाँची, पाल्पा, बाग्लुङ लगायतका जिल्लाहरुमा घाम नलाग्दा जनजीबन कष्टकर बन्दै गईरहेको छ । चिसोका कारण सर्बसाधरणहरुलाई आफ्नो देनिक  कामहरु गर्न पनि निकै अप्ठेरो  भईरहेको ुसर्बसाधरणहरुले गुनासो गरेका छन् । भारतिय सरकारी सेवाबाट अबकास पाएका पेन्सनरहरुको  बिशेष चहलपहल हुने गुल्मीको सदरमुकाम तम्घास, आसपासमा बजारहरु रिडि, सिमलटारी बलेटक्सार बामीटक्सार लगायतका स्थानीय बजारहरुमा समेत  मानिसहरुको आवागमनका कमि आएको बताईएको छ ।  र्मसिर महिनाको शुरुबात र्सग चिसो बढेकाले पेन्सन बुझ्रन आउने बृद्धबृद्धाहरुलाई झनै अप्टेरो परेको गुनासो गरेका छन् । बजार, यातायातका  साधन तरकारी पसल लगायतका स्थानहरुमा समेत सर्बसाधरणको उपस्थिती पातलिदै गएको छ।   सिजनका बेला हुने ब्यापारमा समेत कमी आएको ब्यापारीहरुले समेत गुनासो गरेका छन् । यस बर्ष अघिल्ला बर्षहरुमा भन्दा अत्यधिक चिसो हुने सर्बसाधरणको अनुमान रहेको छ ।

 





Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग