Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाका अधिकार सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न (फोटो फिचर)

Published on 11:19:00 PM //

महिलाका लागि सार्वजनिक सुनुवाई: गुल्मीको तम्घासमा विहिवार राष्ट्रिय महिला आयोगले गरेको महिला अधिकारका विविध विषयमा सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्ना हक अधिकारका कुरा सुन्दै महिलाहरु ।
आयोगले जिल्लामा पहिलो पटक सार्वजनिक सुनुवाई गरेर महिला अधिकारका बारेमा जानकारी प्रदान गरेको छ । तस्विर ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग