Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लण्डन पुगिन गंगा, गुल्मी समाजद्वारा स्वागत (फोटो)

Published on 4:56:00 AM //

आगामी डिसेम्बर ४ तारिख गुल्मी जिल्ला समाज युकेले विश्व अपांग दिवसको अवसरमा अपांगहरुको सहयोगार्थ आयोजना गरिएको कल्चर च्यारिटी डिनर कार्यक्रममा उपस्थिती जनाउन लण्डन पुगेकी आशा अपाङ्ग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझीलाई बेलायती बिमानस्थलमा स्वागत गर्दै समाजका अध्यक्ष ओम प्रसाद थापा, बिन प्रसाद भुजेल, टोप बहादुर पल्ली, शिव भण्डारी । रायमाझी बुधवार बेलुका लण्डन पुगेकी हुन । रायमाझिले समाजको कार्यक्रममा अपाङ्गहरु सँग सम्बन्धित ब्रित्तचित्र देखाउनुका साथै अपाङ्गता सम्बन्धी बिबिध जानकारीहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । फोटो: गुल्मी जिल्ला समाज, यूके 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग