Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस नेता गुल्मीमा, उनिहरुले बोलेको अडियो भिडियो गुल्मीन्युजमा :)

Published on 5:10:00 AM //

नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्वर तीनको शुक्रबार हुन गईरहेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न हिजो बिहीवार गुल्मी आई पुगेका नेता देउवाले नेपाल विद्यार्थी संघ रेसुङ्गा वहुमुखि क्याम्पस ईकाई समितिले आयोजना गरेको स्वागत कार्यक्रममा के-के बोले त? आउनुस् हेरौँ गुल्मीन्युजका लागि गगनशिला खड्काले गुल्मीबाट खिचेर पठाएको भिडियो ।

अब देउबाले नै बोलेको कुरा आवाजमा मात्र । यो रेकर्ड भने रेडियो गुल्मीका अनिल खत्रिले पठाउनुभएको हो ।

युवाहरुका ढुकढुकी मानिने काङ्रेस युवा नेता गगन थापाले पनि के भने सुनौं न त । यो रेकर्ड पनि अनिल खत्रीले पनि पठाउनुभएको हो ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग