Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज यूकेको च्यारीटि कार्यक्रमको भिडियो

Published on 4:31:00 AM //

सेवा नै धर्म हो भन्ने भावनाले स्थापना भएको गुल्मी सेवा समाज युकेले अपांगहरुको सहयोगार्थ च्यारीटि डिनर कार्यक्रमको आयोजना गर्‍यो । जिल्लाका हरेक सामाजिक कार्यमा सहयोग गर्दै आएको समाजले विश्व अपांगता दिवसका अवसरमा गत डिसेम्बर ४ तारिखका दिन कार्यक्रम आयोजना गरेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग