Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदाइ कार्यक्रम सम्पन्न

Published on 5:57:00 PM //


अनिल खत्री
गुल्मी जिल्लामा बिगत २ वर्ष देखि आफनो सफता पुर्वक काम गरि साहयक प्रमुख जिल्ला अधिकारीको रुपमा काम गदै आउनु भएका जगदिश चन्द्र नेपाली को आज एक कार्यक्रम का बिच बिदाइ कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको एकीकृत ग्रामिण बिकास समाज गुल्मीको आयोजनामा बिदाइ कार्यक्रम सम्पन्न भएको हो ।
बिदाइ कार्यक्रमका प्रमुख अतिथी जिल्ला बिकास समितीका योजना तथा प्रसासकिय अधिकृत भक्तिराम मरासिनी ले साहयक प्रमुख जिल्ला अधिकारी जगदिस चन्द्र नेपाली लगसिल प्रशासक भएकोले उहाको कामको सरहना गुल्मेली जनताले कहिल्लै पनि नभुल्ने बताउनु भएको थियो । त्यस्तै कार्यक्रममका अतिथी जिल्ला मालपोत कार्यलयका कार्यलय प्रमुख बिजय रानाले साहयक प्रमुख जिल्ला अधिकारी जगदिश चन्द्र नेपालीले गुल्मेली जनताको काम गर्ने सवालमा कसैलाई पनि भेदभाब रहित तरिकाले गरेकोले आगामी दिनमा यस्तै गुल्मेली जनताको मन जिते जस्तै अन्य ठाउका जनताको मन समेत जित्ज सफल हुनुहुनेछ भन्ने आसा समेत राख्नु भएको थियो ।
कार्यक्रम एकीकृत ग्रामिण बिकास समाज गुल्मीका अध्यक्ष गणेश श्रीपालीको अध्यक्षता जल्ला बिकास समितीका योजना तथा प्रसासकिय अधिकृत भक्तिराम मरासिनीको प्रमुख आतिथ्यता साहयक प्रमुख जिल्ला अधिकारी जगदिश चन्द्र नेपालीको बिषेश आतिथ्यता र जिल्ला मालपोत कार्यलय गुल्मीका प्रमुख बिजय राना लगायत गतिसिल बिकास अभियान गुल्मीका अध्यक्ष युवराज के सि लगायत अन्य बिद्यार्थी पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममा हिरा एसिको स्वागत मनतब्य र कृष्ण बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग