Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैठक समपन्न

Published on 5:58:00 PM //


अनिल खत्री 
अनेरास्वबियू गुल्मीको दास्रो पुर्ण बैठक आज गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । बैठले संगठनको गठन,पुनर गठन गर्ने तथा आर्थीक एवंम सांगठनिक काम सुचारु रुपमा संञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले संगठन निर्माण अन्तर्गत गुल्मीको क्षेत्र १ मा बसन्त ढकाल क्षेत्र नं २ मा ओम बहादुर कार्की क्षेत्र नं. ३ मा राजेन्द्र बिक्रम कुबर तथा तम्घास भ्याली भित्र कासीराम पाण्डेयको नेतृत्वमा टोली परिचालन गरि संगठन निर्माण एबम पुननिमार्ण गर्ने निणय भएको छ । बैठकमा नेकपा एमालेका जिल्ला कमिटी सचिव सोम नाथ सापकोटा जिल्ला कमिटी सचिवालय सदस्य हिरा ए सी उत्पीडित बिद्यार्थीसंगठनका केन्द्रिय उपाध्यक्ष शंकर नेपाली उत्पीडित बिद्यार्थी संगठनका जिल्ला अध्यक्ष राजेन्द्र बि क लगायतको उपस्थित रहेको प्रचार बिभाग प्रमुख काँशिराम पाण्डेयले जानकारी दिनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग