Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उच्च मावि वनाउन आर्थिक संकलन शुरु, ६ लाख वढि जम्मा

Published on 8:59:00 PM //


विष्णु पौडेल
विद्यायलाई उच्च मावि वनाउने उद्देश्यले इस्मा रजस्थलको आनन्दपुर माध्यामिक विद्यालयले शुरु गरेको आर्थिक संकलन अभियान अन्तरगत आज ३ लाख २१ हजार ४ सय ८५ रुपैयाँ संकलन भएको छ । गविसका वडा नम्वर ४ र ६ का अभिभावक, शिक्षाप्रेमी, समाजसेवि लगायतवाट उक्त रकम संलन भएको  हो आर्थिक संकलन उपसमितीले जनाएको छ । स्वर्ण महोत्सवको पुर्वसन्ध्यामा सुरु गरिएको अभियान अन्तरर्गत अहिलेसम्म ६ लाख ४४ हजार १ सय ६३ रुपैँया संकलन भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा आर्थिक संकलन उपसमितीका संयोजक नारायण पैँयानीले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग