Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालो पलाष्टिक प्रयोग नगर्न गुल्मी उधोग बाणिज्य संघको अनुरोध

Published on 6:33:00 PM //


अनिल खत्री
बढ्दो बाताबरणीय प्रदुषणलाई मध्यनजनर गर्दै गुल्मी उधोग बाणिज्य संघले कालो प्लाष्टिक तथा प्लाष्टिक जन्य पदार्थ प्रयोग नगर्न सर्बसाधरणलाई अनुरोध गरेको छ । आज सर्बसाधरणको लागि एक अपिल पत्र जारी गर्दै संघले आग्रह गरेको हो । संघले बिभिन्न सुचाङ्कहरुको मापन गर्दा गुल्मी जिल्लाको बातावरणीय स्थिती राम्रो भएको भन्दै यसलाई कायम राख्नको लागी सर्बसाधरणले सहयोग गरिदिन समेत आग्रह गरेको छ । गुल्मी जिल्लालाई प्लाष्टिक मुक्त जिल्लाको रुपमा चिनाउने अभियानलाई सफल बनाउनका लागि पुष १ गतेबाट कालो प्लाष्टिक तथा प्लाष्टिक जन्य सामाग्री प्रयोग नगर्न निर्देशन समेत गरे को छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग