प्रहरीद्वारा विभिन्न घटनामा संलग्न अभियुक्तहरु सार्वजनिक
Published on
4:39:00 PM //
जनार्दन घिमिरे

चोरीको अभियोगमा पक्राउ परेका नारायण जिसीले गत मंसिर १५ गते धुर्कोट रजस्थल गाविसमा रहेको नेपाल टेलीकमको सामानहरु टोडफोड गरेको र पम्फा नेपालीलाई मंसिर ३ गते खड्ककोट गाविस स्थित चन्द्रकला ढकालको घरवाट एक तोला सुनको सिक्रि चोरी गरेको प्रहरीले वताएको छ । उनीहरु चारै जना अभियुक्तहरुको जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले वताएका थिए । १ जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका विभिन्न घटनामा संलग्न व्याक्तिहरु । तस्विर ः जनार्दन घिमिरे
0 प्रतिकृयाहरु