Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल मगर संघको राष्ट्रिय महाधिवेशन बन्द सत्र सुचारु

Published on 5:55:00 PM //


अनिल खत्री
गत नेपाल मगर संघ १० औ महाधिबेसन को आज बन्द सत्र चली रहेको छ । गुल्मी को सदरमुकाम तम्घासमा यहि मंसिर २४ गते बाट सुरु भएको महाधिवेशनमा ६५ भन्दा बढी जिल्लाबाट पर्यवेक्षक सहित झण्डै ५ हजार प्रतिनिधि सहभागी रहेका छन् । महाधिवेशन नया“ नेतृत्व समेत चयन गर्दै महाधिवेशन मंसिर २७ गते सम्पन्न हुने महाधिवेशन व्यवस्थापन समिति संयोजक बालसिंह काउछाले बताउनु भयो । दुई साता देखि अभाव भएको इन्धनका कारण मगर संघको महाधिवेशन समेत प्रभावित भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग