Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर संघको भेला सम्पन्न

Published on 1:34:00 AM //


पि.एम.मगर
आदिवासी नेपाल मगर संघ सुवर्णखाल अर्घाखाँचीको भेला आज सम्पन्न भएको छ । भेलाले मानसिँह रेश्मी मगरको अध्यक्षतामा २१ सदस्यीय नेपाल मगर संघको गाउँ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा भोजवहादुर पेग्मी मगर, कोषाध्यक्ष गेशवहादुर सिंजापती मगर, सचिव पदमवहादुर वैजाली मगर रहेका छन् भने सदस्यहरुमा मिना सिंजापती, देववहादुर राजकोटी, तुलसिँह वहादुर सोमै प्रेमवहादुर रेश्मी लगायत रहेका छन् । समाजसेवी मानसिँह रेश्मी मगरको अध्यता, जिल्ला सचिव विष्णुकुमार आलेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले यही मंसिर २४, २५, २६ र २७ गते गुल्मीको सदरमुकाम तमघासमा हुने संघको दशौँ राष्ट्रिय महाधिवेशनका वारेमा विविध निर्णय समेत गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग