Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्कुलमा भजन कृतन

Published on 2:38:00 AM //


अनिल खत्री
आध्यात्मिक जनजागरण एवंम बैदीक संस्कृतिक संरक्षण समाजको आयोजनामा वाग्ला उच्च मा बि वाग्लामा २८ औ सतसंग एबम भजन कृतन कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष अर्जुन अचार्यको सभापतित्व र बिश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेश चन्द भुसालको प्रमुख आतिथ्यतामासम्पन्न उत्त कार्यक्रममा पदम पाणी घिमिरे ढुन्डीराज अर्याल लक्ष्मीकान्त घिमिरे नरनारायण अर्यालल घनश्याम भट्टराइ लगायतले धार्मिक एबंम आध्यमिक प्रबचन दिनुभएको थियो ।
कार्यक्रममा भजन कृतन नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम समाजका सल्लाहाकार भेषराज घिमिरे स्वागत मनतब्य र सचिव भागिरथ भण्डारीको संञ्चालनमा समपन्न भएको त्याहा बाट हाम्रा शहकर्मी हिम प्रसाद पन्थीले जानकारि दिनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग